दमौली (तनहुँ)- विश्व बैंकको सहयोगमा तनहुँका दुई सडक स्तरोन्नति गर्ने कामले गति लिएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा लीलाचोक र व्यास नगरपालिकास्थित पराशर मार्ग स्तरोन्नतिको कामलाई तीव्रता दिइएको हो । शुक्लागण्डकी–४ दुलेगौडाबाट ल...
ekagaj.com
२ वर्ष अघि
केही वर्षयता सुस्ताउँदै गएको कर्जा प्रवाह बढ्न थालेको छ । अघिल्लो आर्थिक वर्षको असोज १४ सम्म बैंकहरूको कुल कर्जा प्रवाह ३१ अर्ब मात्रै रहेकामा यस आर्थिक वर्षको सोही अवधिमा कर्जा करिब ८४ अर्ब रुपैयाँ पुगेको हो । केही वर्षयता नेपाली अर्थतन्त्रमा शिथिलत...
ekantipur.com
राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरेको छ।
nagariknews.nagariknetwork.com
दुई देशबीच गएको भदौमा मध्यकालीन विद्युत् बिक्री सम्झौता भएसँगै थप दुई सय ५१ मेगावाट बिजुली निर्यातमा भारतले मन्जुरी दिएसँगै नेपालबाट कुल नौ सय ४१ मेगावाट बिजुली निर्यातको सहमति भइसकेको छ।
यही असोज १० देखि परेको अविरल वर्षाले पुर्याएको क्षतिमध्ये गत बुधबारसम्म करिब २ अर्ब ६७ करोड ७२ लाख रुपैयाँबराबरको बिमा दाबी परेको छ । ७ सय ९ दाबी संख्याबाट उल्लेखित बमोजिमको रकम मागदाबी गरिएको नेपाली बिमा प्राधिकरणले जनाएको छ ।