नेपाली व्यवसायी पन्तले नेदरल्यान्ड्समा जिते स्टार्टअप उद्यमी पुरस्कार
नेपाली व्यवसायी फणिन्द्र पन्तले नेदरल्यान्ड्समा स्टार्टअप पुरस्कार जितेका छन्।पन्तले नेदरल्यान्ड्सको गोइस मिरेन नगरपालिकाद्वारा आयोजित स्टार्टअप उद्यमी प्रतियोगितामा विजय हासिल गरी उक्त पुरस्कार जितेका हुन्।विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीपछि ...
nepalkhabar.com
२ वर्ष अघि