कार्यसम्पादन कमजोर भएका संस्थानको निजीकरण वर्गीकरणका लागि सिफारिस गरिने
काठमाडौं । निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका केही संस्थानहरूको निजीकरण वर्गीकरणका निम्ति मन्त्रिपरिषद्‌मा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको छ ।उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा समितिको आज बसेको बैठकले...
baahrakhari.com
२ वर्ष अघि