पौने ११ अर्बको सेयर किनबेच
साप्ताहिक कारोबारको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक २ हजार ७ सय २२ बिन्दुमा पुगेर बन्द भएको छ । बुधबार २ हजार ७ सयनजिक पुगेर बन्द भएको नेप्से बिहीबार २६.४९ अंकले बढेर समग्र नेप्से २ हजार ७ सय २२ दशमलव ७३ अंकमा उक्लिएको हो । यो पछि...