किलोमै २२ रुपैयाँले घट्यो काउलीको मूल्य, अरुको कति ?
२१ चैत, काठमाडौं । आज काउली, सायो साग, डल्ले च्याउ र हरियो खुर्सानीको भाउ घटेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज स्थानीय काउलीको थोक मूल्य २५ रुपैयाँ किलो निर्धारण गरिएको छ …
onlinekhabar.com
२ वर्ष अघि