गोलभेँडाको मूल्य बढ्यो, किलोको कति ?
२७ जेठ, काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार गोलभेँडाको मूल्य बढेको देखाएको हो ।
कालीमाटी बजारमा आज नेपाली ठूलो गोलभेँडाको मूल्य प्रतिकिलो २० रुपैयाँ …
onlinekhabar.com
२ वर्ष अघि