अनलाइन प्लाटफर्मलाई १० प्रतिशत कर लगाउने तयारीमा जर्मनी
जर्मन सरकारले गुगल र फेसबुकजस्ता अनलाइन प्लाटफर्महरूलाई १० प्रतिशत कर लगाउने विषयमा मनन गरिरहेको जनाएको छ । त्यहाँको संस्कृति मन्त्रालयका राज्यमन्त्री वोल्फ्राम वेइमरले सञ्चारमाध्यमलाई यसबारे बताएका हुन् । यस कदमले ट्रम्प प्रशासनसँगको व्यापार तनावलाई...