होमस्टेबाट सिंगो गाउँको कमाई
होमस्टे मार्टमा भेला भएका होमस्टे संचालकले आफुले पाहुनालाई खुवाउने खानाको परिकारदेखि स्वागत र चिनोका सामाग्री पनि लिएर मार्टमा सहभागि भएका थिए। होमस्टे चलाएर घरमै बसीबसी सिंगो गाउँका बासिन्दाले आम्दानी गर्न सकेको भन्दै उनीहरु खुसी देखिन्थे।
nagariknews.nagariknetwork.com
२ वर्ष अघि