जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का प्रक्रिया फेरि विवादमा

जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का प्रक्रिया फेरि विवादमा

सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी लिमिटेड (भीयूसीएल) को सहायक कम्पनी जगदुल्ला हाइड्रोपावर लिमिटेडको ठेक्का प्रक्रिया फेरि विवादमा परेको छ । सरकारले नै डोल्पामा निर्माण गर्न लागेको १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको पुनः आह्वान गरिएको...

ekantipur.com

२ वर्ष अघि