नियमित बिजुली पाएपछि धागो उद्योगी खुसी, संघले दियो सरकारलाई धन्यवाद
केही दिनयता उद्योगहरुले नियमित बिजुली पाउन थालेको उद्योगीहरुले जनाएका छन्। नेपाल धागो उत्पादन संघले पछिल्ला केही दिनयता नियमित बिजुली पाएको भन्दै सरकारलाई धन्यवाद नै दिएको हो। संघले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टासम्म...
nepalkhabar.com
१३ महिना अघि