लगातार घट्दै आएका विदेशी मुद्राको विनियमदर आज के भयो?
नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनियमदर स्थिर छ। यी मुद्रा शनिबार जुन मूल्यमा किनबेच भएका थिए, आज ...
nepalkhabar.com
२ वर्ष अघि