होर्डिङ बोर्डमा १९ अर्बको राजस्व, ठेक्कामा लगाउँदा सवा दुई अर्ब मात्र संकलन
होर्डिङ बोर्डलगायत आउटडोर विज्ञापन पनि राजस्वका स्रोत हुन्, तर कर संकलन गर्न स्थानीय सरकारले ठेक्का लगाउँदा अर्बौं रुपैयाँको राजस्व गुमिरहेको छ । अहिले देशभर करिब १९ अर्ब २६ करोड रुपैयाँ राजस्व संकलन हुने गरी होर्डिङ बोर्डलगायत बाह्य विज्ञापन भइरहेको...