अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको मूल्य बढ्यो
नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। अमेरिकी डलरको मूल्य भने आज पनि स्थिर छ। आज अमेरिकी डलर १ को खरिद...
nepalkhabar.com
९ महिना अघि