वित्तीयपीडितले गरे काठमाडौंमा प्रदर्शन
काठमाडौं । सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याजपीडितले सोमबार (चैत २५) काठमाडौंमा प्रदर्शन गरेका छन् । शान्तिवाटिकादेखि राष्ट्रपति भवन शीतलनिवासनजिकसम्म उनीहरूले प्रदर्शन गरेका हुन् ।उनीहरूले ‘समग्र वित्तीय शोषणको अन्त्य गर’, ‘वित्त...
baahrakhari.com
१२ महिना अघि