चैतमा घरजग्गा कारोबार र राजस्व बढ्यो
चैतमा मात्रै घरजग्गा कारोबारबाट ४ अर्ब ३९ करोड ४६ लाख ८६ हजार रुपैयाँ राजस्व उठेको छ । यो चालु आर्थिक वर्षका बाँकी सबै महिनाभन्दा बढी रहेको भूमि, व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । चैतमा राजस्वसँगै घरजग्गाको कारोबार र कित्ताकाट पनि धेरै भएको वि...
ekantipur.com
१२ महिना अघि