अतिरिक्त शुल्क बिना फरक कम्पनीका ग्यास सिलिन्डर साट्ने व्यवस्था होस् : सांसद देवकोटा

अतिरिक्त शुल्क बिना फरक कम्पनीका ग्यास सिलिन्डर साट्ने व्यवस्था होस् : सांसद देवकोटा

२५ चैत, काठमाडौं । नेकपा एमालेकी सांसद सम्झना देवकोटाले बजारमा ग्यास पाउन नै मुस्किल बन्न थालेको बताएकी छन् । राष्ट्रिय सभाको बुधबार बसेको बैठकको विशेष समयमा उनले बजारमा धेरै ग्यास कम्पनीहरू भए पनि उपभोक्ताले सहज रूपमा …

onlinekhabar.com

६ महिना अघि