२५ अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले आज ३९ दिनको लागि बैंक तथा वित्तीय संस्थाबाट २५ अर्ब निक्षेप उठाउने भएको छ। निक्षेप संकलन उपकरणमार्फत बोलकबोल गरी बैंक तथा वित्तीय संस्थाबाट लगानीयोग्य रकम संकलन गर्न लागेको केन्द्रीय बैंकले जनाएको छ। यसमा क, ख र ग वर्गका बैंक तथा...
nepalkhabar.com
६ महिना अघि