माउन्टेन इनर्जीको २१ प्रतिशत लाभांश घोषणा
२१ कात्तिक, काठमाडौं । माउन्टेन इनर्जीले सेयरधनीका लागि २१.०५२६ प्रतिशत लाभांश घोषणा गरेको छ ।
बिहीबार साँझ बसेको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको १.०५२६ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो …
onlinekhabar.com
७ महिना अघि