४ दिनमा तोलामै १७ हजार २ सय बढेको सुनको मूल्य आज कति?

४ दिनमा तोलामै १७ हजार २ सय बढेको सुनको मूल्य आज कति?

चार दिनमा तोलाकै १७ हजार दुईसय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर छ। गएको आइतबारदेखि बुधबारसम्म लगातार घट्दै आएको सुनको मूल्य आज तोलाको दुई लाख ३६ हजार तीनसय रुपैयाँमै स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्य हिजो तोलामा सात...

nepalkhabar.com

७ महिना अघि