सुनको मूल्य तोलाको ३ लाख नाघ्यो, ६ दिनमा २७ हजार एकसय वृद्धि

सुनको मूल्य तोलाको ३ लाख नाघ्यो, ६ दिनमा २७ हजार एकसय वृद्धि

सुनको मूल्य तोलाकै तीन लाख रुपैयाँभन्दा माथि पुगेको छ। बिहीबारको मूल्यमा नौ हजार दुईसय रुपैयाँ बढेर सुनकाे भाउ आज तोलाको तीन लाख एक हजार चारसय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको यो मूल्य आजसम्मकै सबैभन्दा महँगो हो। बुधबार एकैदिनम...

nepalkhabar.com

६ महिना अघि