आर्थिक गतिविधिमा सुधार संकेत, निर्माणले गति लिँदा बढ्यो निजी क्षेत्रको कर्जा  

आर्थिक गतिविधिमा सुधार संकेत, निर्माणले गति लिँदा बढ्यो निजी क्षेत्रको कर्जा  

२५ पुस, काठमाडौं । चालु आर्थिक वर्ष पाँचौं महिना बित्दा आर्थिक गतिविधिमा सुधार संकेत देखिएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार निर्माण क्षेत्रले समान्य गति लिँदा निजी क्षेत्रमा प्रवाह हुने कर्जा सुधार देखिँदा आर्थिक गतिविधि सुध्रिएको …

onlinekhabar.com

६ महिना अघि