मागका आधारमा हवाई कम्पनीलाई थप उडान गर्न सहजीकरण गरिने
९ असोज, काठमाडौं । विभिन्न स्थानमा सडक अवरुद्ध भएसँगै हवाई उडानमा यात्रु चाप बढ्न सक्ने भन्दै सरोकारवालाले हवाई यात्रा सहजीकरण गर्ने निर्णय गरेका छन् ।
मंगलबार प्राधिकरणमा मन्त्रालय, प्राधिकरण र हवाई सेवासँग सम्बन्धित सरोकारवालाको बैठकले यस्तो निर्ण...
onlinekhabar.com
२ महिना अघि