नारायणगढ–मुग्लिन सडकको दिगो समाधान खोज्न ट्रक व्यवसायीको माग
८ असोज, काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले नारायणगढ–मुग्लिन सडक खण्डमा पटक–पटक पहिरो खस्दा मुलुकको आपूर्ति प्रणाली अस्तव्यस्त बन्न पुगेको भन्दै दिगो समाधानको माग गरेको छ ।
महासंघ अनुसार चितवन इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा मंगलबार स...
onlinekhabar.com
२ महिना अघि