साढे ५४ अर्ब रुपैयाँको आईपीओ निष्काशनका लागि ७६ कम्पनीले मागे स्वीकृति
७६ कम्पनीले साढे ५४ अर्ब रुपैयाँबराबरको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) का लागि नेपाल धितोपत्र बोर्डसँग स्वीकृति मागेका छन्। एक विकास बैंक, चार होटल तथा पर्यटन, ३७ जलविद्युत्, ४ लगानी, १७ उत्पादन तथा प्रशोधन, ३ माइक्रो इन्स्योरेन्स र १० अन्य समू...
nepalkhabar.com
८ महिना अघि