तीन दिनमै ७८ हजारले गरे नाडा अटो शो अवलोकन
नाडा अटो शो २०२५ ले यसपटक फेरि एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ।यस वर्ष, ३ दिनमै ७८ हजार ५१३ अवलोकनकर्ता सहभागी भइसकेका नाडाले जनाएको छ। यो तथ्यांकले नेपाली जनतामा आर्थिक चुनौती र कठिनाइबीच पनि अटो शो प्रतिको बढ्दो उत्साह, विश्वास र समर्थनलाई स्पष्ट...
nepalkhabar.com
८ महिना अघि