एउटा अस्पतालको बकपत्र
दाङका स्थानीय मिडियामा म दैनिकजसो छाइरहेकै हुन्छु। (अ)सामाजिक सञ्जालका भाइरल पोस्ट र रिलहरुमा पनि म कतै न कतै ‘कन्टेन्ट’ बनिरहेकै हुन्छु। कति संचारकर्मी साथीहरु आउनुहुन्छ, सर्पदंशको बिरामीलाई इमर्जेन्सीमा उपचार गर्दैगर्दाको भिडियो खिच्नुहुन्छ, वाह भन...