सेयर बजार घट्यो, १९ अर्ब ३६ करोडको कारोबार
काठमाडौं । साताको दोस्रो दिन पनि सेयर बजार घटेको छ । सोमबार सेयर बजारमा २ अंकको सामान्य गिरावट दखिएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज २,९६२.१३ अंकमा झरेको छ ।
आइतबार सेयर बजार १८.४४ अंक घटेर २,९६४.२० विन्दुमा बन्द भएको थियो...
baahrakhari.com
४ महिना अघि