जलवायु वित्त परिचालनमा कडाइ, प्रशासनिक कार्यमा २० प्रतिशत बढी खर्च गर्न नपाइने
जलवायु वित्त परिचालनमा कुल लागतको २० प्रतिशत मात्रै प्रशासनिक र प्राविधिक क्षेत्रमा खर्च गर्ने व्यवस्था गर्न लागिएको छ।अर्थ मन्त्रालयले जलवायु वित्त परिचालन कार्यविधि, २०८२ को मस्यौदा तयार पार्दै खर्चमा कडाइ गर्न लागेको हो।मन्त्रालयले तयार पारेको मस्...
nepalkhabar.com
३ महिना अघि