२४ वटा सेयरको मात्र मूल्य बढ्यो, कतिको कारोबार?
सेयरबजारमा आज २४ वटा सेयरहरुको मात्र मूल्य बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक २६.२२ अंकले घटेर २७९६.२४ विन्दुमा झरेको दिन २ सय २५ वटा सेयरको मूल्य भने घटेको छ। तेस्रो कारोबार दिन कुल १ करोड ७६ लाख ७१ हजार कित्ता बिक्री भएका थिए। जसमा...
nepalkhabar.com
३ महिना अघि