उच्च प्रतिफलको योजनामा स्रोत केन्द्रित गर्न बजेटले ध्यान दिएन : पूर्व अर्थमन्त्री पाण्डे
२३ जेठ, काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटले कतिपय क्षेत्रगतमा पर्याप्त ध्यान दिन नसकेको बताएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा पाण्डेले सरकारले राष्ट्रिय गौरवका आयोजनाको संख्या धेरै बन...
onlinekhabar.com
१८ दिन अघि