सेयरबजारमा सुधार, सूचक र कारोबार रकम दुवै बढ्यो

सेयरबजारमा सुधार, सूचक र कारोबार रकम दुवै बढ्यो

बुधबार पनि सेयरबजारमा सुधार देखिएको छ। नेप्से २.६६ अंकले बढेर २७८०.२५ विन्दुमा चढ्दा कारोबार रकम पनि ५ अर्ब ७३ करोड नाघेको हो। मंगलबार कुल ५ अर्ब २६ करोडको कारोबार भएको थियो।यस दिन १४८ वटा सेयरको मूल्य बढ्दा ११७ वटाको घटेको र ६ वटाको स्थिर छ।बुधबारको...

nepalkhabar.com

२२ दिन अघि