बजेट, राजस्व र भन्सार प्रणाली सुरक्षित, छिट्टै काम सुरु गर्दै अर्थ मन्त्रालय 

बजेट, राजस्व र भन्सार प्रणाली सुरक्षित, छिट्टै काम सुरु गर्दै अर्थ मन्त्रालय 

काठमाडौं– प्रर्दशनकारीहरुबाट आगजनी र तोडफोड भए पनि अर्थ मन्त्रालय काम सुरु गर्न सक्ने अवस्थामा रहेको अर्थ सचिव धनश्याम उपाध्यायले बताएका छन् । आज अर्थ मन्त्रालयमा निरीक्षणपछि सचिव उपाध्याय केही मन्त्रालयका केही विभागहरुमा क्षति पुगे पनि बजेट, राजस्व ...

ekantipur.com

२ महिना अघि