एसपिजी अटोमोबाइल्सद्वारा ‘फेस्टिभ राइड, मेगा ड्राइभ’ अभियान सुरु
नेपालमा ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक एसपिजी अटोमोबाइल्सले दसैं–तिहारलाई लक्षित गर्दै ‘फेस्टिभ राइड, मेगा ड्राइभ’ अभियान सुरु गरेको छ। 
यो अभियान नयाँ सार्वजनिक गरिएको जेइको जे–५ सहित ओमोडा इ–५ र जेइको जे–६ मा लागू हुनेछ। अभियानअन्तर्गत, ग्राह...