‘लालीबजार’को पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक
फिल्म ‘लालीबजार’को पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक भएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रमबीच शुक्रबार गीत सार्वजनिक गरिएको हो। गीतमा दीपिका बयाम्बु मगर र खेम सेन्चुरीको स्वर रहेको छ। खेम सेन्चुरीकै संगीत रहेको गीत रमेश बिजीले लेखेका हुन्...
nepalkhabar.com
२ महिना अघि