चलचित्र संग्रहालयको औपचारिक सुरुवात
काठमाडौं । नेपाली फिल्मको इतिहास, कला र प्रविधिलाई आगामी पुस्तासम्म सुरक्षित रूपमा संरक्षण गर्ने उद्देश्यसहित चलचित्र विकास बोर्डले ‘चलचित्र संग्रहालय’ को औपचारिक सुरुवात गरेको छ ।
मंगलबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव...
onlinekhabar.com
३ महिना अघि