पाँचपोखरी थाङ्पालमा ८४ फिटको बुद्ध प्रतिमा अर्को वर्षसम्ममा निर्माण सम्पन्न हुने
२ भदौ, काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालमा गौतम बुद्धको विशाल प्रतिमा निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ । थाङपाल गाउँपालिका ७ भोटेनाम्लाङस्थित युङ्बा दोङ (ठूलो ढुंगा) मा निर्माणाधीन बुद्धको प्रतिमा तीव्रता पाएको हो ।
गाउँपालिका …
onlinekhabar.com
८ महिना अघि