ममता मिश्रको ‘पहिचान’ लोकार्पित
काठमाडौं । साहित्यकार ममता मिश्रको उपन्यास ‘पहिचान’ सार्वजनिक गरिएको छ । ममताको यो दोस्रो कृति हो ।
शनिबार अस्ट्रेलियाको सिड्नीमा आयोजित एक कार्यक्रममा लेखक ममता, वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी, ब्ल्याकटाउन सिटीका सामुदायिक अगुवा एवं ...
baahrakhari.com
८ महिना अघि