कस्तो छ रणवीर, साई पल्लवी र यश अभिनीत ‘रामायण’ को ट्रेलर?

कस्तो छ रणवीर, साई पल्लवी र यश अभिनीत ‘रामायण’ को ट्रेलर?

बहुप्रतिक्षीत भारतीय फिल्म ‘रामायण’ को ट्रेलर सार्वजनिक भएको छ।बिहीबार बिहान ब्रह्म मुहूर्तको शुभ अवसरमा सार्वजनिक ट्रेलरमा फिल्मको पात्र र कथा सारबारे चित्रण गरिएको छ। बलिउड र दक्षिण भारतीय सिनेमाका चर्चित कलाकार एकसाथ देखिएको फिल्मको ट्रेलर रोचक छ।...

nepalkhabar.com

२ महिना अघि