काठमाडौं । फिल्म ‘गौंथली’ले घरेलु बक्सअफिसमा उत्साहजनक कमाइ गरेको देखिएको छ । प्रदर्शनको नवौं दिन शनिबारसम्मको कूल ग्रस कलेक्सन ७ करोड ३ लाख रुपैयाँ छ । सोही अवधिसम्म फिल्मलाई २ लाख ४८ हजार ७२१ जनाले हेरेका …
onlinekhabar.com
२ महिना अघि
ट्रम्पको अगाडि यसरी झुकेर ट्रान्सअटलान्टिक सम्बन्धका पुराना दिनलाई अतिरञ्जितरूपमा सम्झनु युरोपको आत्मसम्मानका लागि मात्र होइन यसको भविष्यका लागि पनि जोखिमपूर्ण छ
baahrakhari.com
प्रेमको चरम अवस्था, त्यसले निम्त्याउने आसक्ति, पागलपन र हिंसालाई केन्द्रमा राखेर तयार पारिएको नाटक ‘जोलिन्’ कौसी थिएटर, टेकुमा मञ्चन भइरहेको छ।
setopati.com
काठमाडौं । अभिनेत्री साम्राज्ञी शाह दुईवर्षपछि फिल्म अभिनयमा फर्किने पक्का भएको छ । उनको शीर्ष भूमिका रहने फिल्म ‘एक्का मिस्सी बादशाह’ निर्माणको घोषणा भएको छ । यो कथानकलाई डेब्यू निर्देशक सञ्जय राईले निर्देशन गर्नेछन् । उनी …
सञ्जय राईको डेब्यु निर्देशनमा पिल्म ‘एक्का मिस्सी बादशाह’ को घोषणा गरिएको छ। शनिबार निर्देशक राईको जन्मदिनको अवसरमा निर्माण टिमले काठमाडौँमा कार्यक्रम आयोजना गर्दै पिल्मको घोषणा गरेको हो।घोषणा रिलिज कार्यक्रममा निर्माण पक्षले कलाकार र प्राविधिक टोली ...
nepalkhabar.com