ललितकला, प्रज्ञाप्रतिष्ठानमा एकरुपता हुनुपर्ने
काठमाडौँ, ६ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालयमातहतका प्रतिष्ठानहरूको काममा एकरुपता हुनुपर्नेमा जोड दिएका छन् । पर्यटन मन्त्रालयमा आज नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनल...
reportersnepal.com
२ वर्ष अघि