मदन पुरस्कार विजेता मैनाली भन्छन् : अप्रत्याशित, ऊर्जादायी

मदन पुरस्कार विजेता मैनाली भन्छन् : अप्रत्याशित, ऊर्जादायी

१४ भदौ काठमाडौं । उपल्लो थलो, मान्ठ डराएको जुग, देखेको देशजस्ता पुस्तक लेखेर प्रसिद्धि कमाएका खोजपत्रकार तथा अनुसन्धाता मोहन मैनालीको अर्को कृति मुकाम रणमैदानले मदन पुरस्कार पाउने भएको छ । नेपाल अंग्रेज युद्धसम्बन्धी पछिल्लो अनुसन्धान पुस्तक …

onlinekhabar.com

३ वर्ष अघि