‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
रेखा थापा नेपाली फिल्म क्षेत्रकी सफल अभिनेत्री हुन् । फिल्म क्षेत्रमा निर्माता तथा निर्देशकको रूपमा समेत परिचित उनले सौन्दर्य प्रतियोगिता हँुदै चलचित्र ‘हिरो’ बाट नेपाली रजतपटमा डेब्यु गरिन् । आफ्नो दुई दशकभन्दा लामो फिल्म यात्रामा