‘लुसिफर राइजिङ’ आजदेखि पुनः मञ्चन हुने
विवादका कारण रोकिएको नाटक ‘लुसिफर राइजिङ’ आजदेखि पुनः मञ्चन हुने भएको छ। थापागाउँस्थित एक थिएटर नेपालमा यो नाटक मंगलबारदेखि पुनः मञ्चन हुन लागेको हो। एक थिएटर नेपाल र निर्माता संस्था मझुवा बगर जनकला मञ्चबीच नयाँ सहमति भएपछि मञ्चनको बाटो खुलेको हो। एक...
nepalkhabar.com
२२ दिन अघि