'कार्साङ' मा दयाहाङ राई, जितु नेपाल, दीया मास्के, सिर्जना निङलेखु र बुद्धि तामाङको मुख्य भूमिका छ।
setopati.com
२ वर्ष अघि
काठमाडौँ । सुदीप भूपाल सिंहको निर्देशनमा फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ निर्माण भएको छ । निर्माण युनिटले छायाङ्कन
ratopati.com
अछाम सदरमुकाम मंगलसेनबाट बुधबार बिहान देखिएको बुढिगंगा नदी र कैलाश खोलालाई बादलले ढाकेको मनमोहक दृश्य र वरपर डाँडापाखाको हरियाली । तस्बिर : सुशील भण्डारी/रासस
baahrakhari.com
काठमाडौं । लघुकथा सर्जकहरूसँग भेटघाट, वार्ता र लघुकथा केन्द्रित संवादको माध्यमद्वारा लघुकथाको उन्नयनमा सहयोग पुर्याउने उद्देश्यले थालिएको विलोम अभ्यासमा यसपटक अग्रज आख्यानकार एवम् कवि पुष्कर लोहनीसँग अन्तरक्रिया गरिएको छ । अग्रज साहित्यकार लोहनी...
पुन समुदायका कुलदेवता करबाकेली बाबाका विषयमा गाइएका दुई ओटा भजन सार्बजनिक गरिएको छ। पुन समाज नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ‘करबाकेली बाबा, तिम्रै शरणमा छौं’ र ‘करबाकेली बाबाको आशीर्बाद’ शीर्षक भजन गीत सार्वजनिक गरिएको हो।
ekantipur.com