कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन

कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन

काठमाडौँ, २७ माघ । सञ्चारकर्मी दीपक समिरद्वारा लिखित कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन गरिएको छ । शनिबार कमलादीस्थित नेपाल प्रज्ञा भवनमा रहेको पारिजात हलमा सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा महेन्द्र विष्ट, सदस्य फूलमान वल, साहित्य...

reportersnepal.com

२ वर्ष अघि