निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ को आजदेखि सुरू गर्नुभएको छ ।
nagariknews.nagariknetwork.com
२ वर्ष अघि
म्याग्दीको रघुगंगा गाउँपालिका–७ मा रहेको सुन झरनामा पानी जमेर बनेको हिउँको थुप्रो । समुद्र सतहदेखि तीन हजार ७१० मिटर उचाइमा रहेको सुन झरना हिउँद याममा जमेको हेर्न पर्यटक आउने गर्छन् । तस्बिर : सन्तोष गौतम/रासस
baahrakhari.com
चिनियाँ एआई कम्पनी ‘डिपसिक’ को आगमनसँगै विश्वभरि तहल्का मच्चिएको छ । न्युयोर्क स्टक एक्सचेन्जमा यसले हलचल पैदा गरिदियो । यो एप्लिकेसनले मात्र सात दिनभित्र १ सय ११ देशमा एप स्टोरको टप १० सूचीमा स्थान बनाएको …
onlinekhabar.com
काठमाडौँको ठमेलस्थित ‘होटल आर्ट’मा रहेको ‘सोन्जा आर्ट ग्यालरी’मा भर्खरै (२३ डिसेम्बर २०२४ – २ जनवरी २०२५) ‘कन्टेम्पोररी प्यालेट’ नामक सामूहिक
ratopati.com
भारत, राजस्थानको अलवर रंग महोत्सवमा नेपाली नाटक ‘त्यो फेरि फर्कला ?’ मञ्चन भएको छ । भवानी भिक्षुको यस नाटकलाई झापाको परिवर्तन थिएटरले तयार पारेको हो ।
ekantipur.com