'सिया' र 'छेसाङ : द अनटोल्ड स्टोरी'लाई आइवर्ट
निर्देशक सरिता शाहको 'सिया' र रजिला श्रेष्ठको 'छेसाङ : द अनटोल्ड स्टोरी'ले आइवर्टमा विशेष पुरस्कार जितेको छ । रेडियो र टेलिभिजनमा आबद्ध पत्रकार महिलाहरुको संस्था 'आइएडब्लुआरटी-आइवर्ट (इन्टरनेसनल एसोसिएसन अफ वुमन इन रेडियो एण्ड टेलिभिजन)को नेपाल च्याप...