बलिदान : ठूलो क्यानभास, फितलो प्रस्तुति
फिल्ममा एउटा गज्जबको शक्ति हुन्छ । निर्देशकले पर्दाभित्र यस्तो काल्पनिक संसार खडा गरिदिइसक्छन् कि त्यसलाई विश्वास नगरी दर्शक बस्नै सक्दैनन् । त्यो वास्तविक संसारसँग मिल्दो देखिन्छ अथवा, यथार्थबाट निकै पर भए पनि त्यसमा यस्ता पक्षहरु हुन्छन्, जसले दर्श...