लाङटाङ दूत सिलवालको ‘एभरेस्ट’ सार्वजनिक
लाङटाङ सद्भावना दूत अशोक सिलवालको पुस्तक ‘एभरेस्ट’ लाङटाङमा सार्वजनिक भएको छ । ‘एन अनफिनिस्ड स्टोरी’ सबटाइटल रहेको सिलवालकृत ‘एभरेस्ट’लाई स्थानीयहरुसहित गोसाइँकुण्ड गाउँपालिका–४ का अध्यक्ष डिन्डु जाङ्वाले लाङटाङ क्षेत्रको झन्डै ४ हजार मिटर उचाइमा रहे...
ekantipur.com
११ महिना अघि