तिमी कहिले मखमली, कहिले सांसारिक
प्रिय झरी (प्रतीक्षा) ! तिमी बारबार भन्थ्यौ, ‘मलाई प्रेमपत्र लेख्नु न ।’ एक दिन यसै फ्यास्स भनिदिएँ, ‘के भनेर लेखूँ ?’ ‘ठेलीका ठेली लेख्नीलाई दुई–चार पाना लेख्न आउन्न ?’‘मसँग नरिसाऊ न, ‘अनि मोबाइल देखाउँदै भन्थें, ‘बरु योसँग रिसाऊ ।’‘योसँग त किन रिसा...
ekantipur.com
१० महिना अघि